ABOUT THE SHOW:
साहित्यकार रमेश विकलको लोकप्रिय उपन्यास "अविरल वग्दछ इन्द्रावती" को कथामा यो टेलिशृंखला निर्माण गरिएको हो। उपन्यासको कथाले २०३८_४० सालको परिवेशमा इन्द्रावती नदीको आसपास बसोबास गर्ने माझी र दनुवार समुदायले भोगेका पिडा व्यथालाई सशक्त रुपमा प्रस्तुत गरेको छ।
Note: Click the Playlist icon to view latest and old episodes of this show. New Episode will be added on the same playlist once available.
Comments
Post a Comment